लोकसेवा आयोग

GK Questions for Lok Sewa Aayog (PSC Nepal)

By  | 

GK Questions for Lok Sewa Aayog – General Knowledge GK questions for preparation of Public Service Commission Here in Nepal (Lok Sewa Aayog), Lok Sewa Aayog model questions, lok sewa aayog question bank, here are the few sample questions recently asked and will be asked in Lok Sewa Aayog exam. Read these questions and remember their answers. Extend your knowledge. Best Of Luck !!

Problem Viewing Nepali Fonts? Install Nepali Font from this GUIDE.

लोकसेवा आयोग संभावित नमूना प्रश्नोत्तर

1. सिन्धुपाल्चोकको जुरेमा कहीले पहीरो गएर सुनकोशी नदी थुनीएको थियो ??
उत्तर = 2071/04/17
2. विश्व मधुमेह दिवस कहिले मनाइन्छ ??
उत्तर = 14 November
3. पाणिनिको जन्म कुन जिल्लामा भएको हो ?
उत्तर = अर्घाखाँचि
4. सैपाल हिमाल नेपालको कुन जिल्लामा पर्दछ ??
उत्तर = बझाङ
5. बिश्वकै सबैभन्दा लामो केबुल पुल कहाँ निर्माण गरिएको छ ?
उत्तर = रुस
6. लोकनृत्य सांस्कृतिक सम्पदाको कुन विभाजनमा पर्दछ ?
उत्तर = भौतिक सम्पदा
7. एकाइ समयमा परिवर्तन हुने गतिलाई के भनिन्छ ??
उत्तर = प्रवेग
8. नेपालमा सबैभन्दा ठुलो काठको मन्दिर कुनलाई मानिन्छ ?
उत्तर = काष्ठमाण्डप
9. सुपादेउरालि माई को मन्दिर कुन जिल्लामा पर्दछ ?
उत्तर = अर्घाखाँचि
10. नेपालमा पञ्चवर्षिय योजना कहिले देखि सुरुभएको थियो ??
उत्तर = वि.सं. २०१३
11. HCl+Na0H =……………… +H20
उत्तर = NaCl
12. रामु को आमा को ४ जना छोरा छन् !! पहिलो को नाम २५ पैसे दोस्रो को नाम ५० पैसे तेस्रो को नाम ७५ पैसे हो भने चौथो को नाम के हो ??
उत्तर = रामु

 

महत्वपूर्ण समसामयिक जानकारिहरु ।

GK Questions for Lok Sewa Aayog - General Knowledge GK questions for preparation of Public Service Commission Here in Nepal (Lok Sewa Aayog), Lok Sewa Aayog model questions,
1. 18औं सार्क सम्मेलनले 36 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ l
2. 19 औँ सार्क शिखर सम्मेलन ठीक 2 वर्षपछि पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।
3. वि.सं २०७१ मंसिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा “शान्ति र संवृद्धिका लागि गहन सम्मेलन” रहेको छ l
4. 18 औं सार्क सम्मेलनमा ९ वटा देश/संस्थाले परिवेक्षण गर्ने अनुमति पाएका थिए ।
5. भर्खरै सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको नारा “घर शान्ति नै विश्व शान्तिको आधार महिला हिंसा विरूद्ध गरौ सवन्सयता” राखिएको छ l
6. मृत मानिसको मुटु बिरामी व्यक्तिमा प्रत्यारोपण गर्न सफल अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक डा. कुमुद धिताल हुन् l
7. विश्वमा हालसम्म सबैभन्दा बढी पटक विवाह गरी विश्व किर्तिमान राख्ने महिला लिन्डा बोल्फ हुन्, भने उनले २४ पटक विवाह गरेर विश्व रेर्कड छ l
8. राष्ट्रिय ट्रमा सेन्टर भारतको सहयोगमा निर्माण भएको हो l २०७१ मङ्सिर ९ गते भारत सरकारले नेपाललाइ हस्तान्तरण गरेको हो ।
9. विस्वकै सबैभन्दा सस्तो देशको सुचिमा नेपाल दोस्रो स्थानमा परेको छ ।
10. World cricket league मा १०० वटा विकेट लिदै विस्वमै नयाँ कृतिमान राख्ने नेपाली कृकेटर बसन्त रेग्मी हुन । उनले 18 जनवरी 2015 मा नामिवियामा भएको डिभिजन 2 को नेदरल्यान्ड बिरुद्ध्को खेलमा आफ्नो १०० औं विकेट लिएका थिए ।
1. “नयाँ नेपालको मूल आधार गुणस्तरीय शिक्षा मौलिक अधिकार ” नामक नारा कहिलेको शिक्षा दिवशको आधिकारिक नारा थियो ??
(विनि/प्रास विशेष )
उत्तर = वि स २०६६
2. नेपाल स्काउटको कति तहको संरचना छ ??
(विनि/प्रास विशेष )
उत्तर = 4
3. नेपालको पहिलो शिक्षा सचिव को थिए ??
(विनि/प्रास विशेष )
उत्तर = जगत बहादुर सिँह बुढाथोकी
4. तेस्रो महिनादेखी जन्मसम्मको अवस्थालाई
के भनिन्छ ??
(विनि/प्रास विशेष )
उत्तर = फेटस
5. जनसांख्यिकीय संक्रमणको सिद्दान्तलाई सर्बप्रथम कहिले प्रतिपादन गरियो ?
Ans = 1909A.D
6. नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले मनाइन्छ ?
Ans = चैत्र 20
(चितवनमा बखानपुर सहकारी स्थापना)
7. ‘सन 2013 वर्ल्ड कार अफ द इयर ‘ घोषित हुने कार कम्पनि कुन हो ?
Ans = भोक्सवागन गल्फ
8. हाडमा कति प्रतिशत पानी हुन्छ ?
Ans = 22%
9. खस राज्यका संस्थापक कसलाइ मानिन्छ ?
Ans = नागराज
10. हाइड्रोलिक ब्रेक तलका कुन नियम सँग सम्बन्धित छ ?
Ans = Pascal
11. “म नै राज्य हुं” भन्ने
फ्रान्सेलि राजा को हुन?
उत्तर = लुइ चौधौं
12. पावरलुमका आबिस्कारक को हुन?
उत्तर = एडमण्ड कार्तराइट
१. व्यवस्थापिका संसदको बैठकले चालु आ व २०७१/७२ को पूर्ण बजेट कहिले पारित गरेको थियो ??
उत्तर = २०७१ कार्तिक २
२. राणा शाशन को अन्त्य पश्चात बनेको सरकारको प्रधानमन्त्री को थिए ??
उत्तर = मोहनसमशेर राणा
३. नेपालको कुन हिमाललाई
आरोहिहरु ‘टेक्निकल माउण्टेन’ भनेर चिन्ने गर्दछन् ??
उत्तर = आमादब्लम
४. आकासबाट बमबारी गर्ने विश्वकै पहिलो मुलुक कुन हो ??
उत्तर = अष्ट्रिया
५. रेडियो क्षेत्रकै सर्वाधिक
राशिको यो वर्षको ‘कान्तिपुर
रेडियो पत्रकारिता पुरस्कार’
कसलाई प्रदान गरियो ??
उत्तर = गगनशिला खड्का
६. ‘काठमाडौँ अन्तराष्ट्रिय पर्वतिय फिल्म महोत्सव (किम्फ) को कहिलो संस्करण कहिले भएको थियो ??
उत्तर = सन 2003
७. नेपालको राष्ट्रिय पंक्षी कुन हो ??
Ans = डाफे
८. क्रेटर केलाई भनिन्छ?
Ans = आगो,खरानी निस्कने मुखलाई
९. शिख धर्मको मूल ग्रन्थ कुन हो?
Ans = गुरुग्रन्थ साहिव
१०. नेपाल औपचारिक रूपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भयो ?
Ans = वि.सं. 2065 जेठ 15
११. चिल्का कुन प्रकारको ताल हो ?
Ans = उपताल
१२. प्रधानमन्त्री पदबाट माधवकुमार नेपालले कहिले राजिनामा दिएका हुन् ?
Ans = वि.सं. 2067 असार 16
१३. नदी नै नभएको सार्क राष्ट्र कुन हो?
Ans = माल्दिभ्स
(शाखा अधिकृत/नासु /खरिदार/नेविप्रा/अनुसन्धान विशेष )

General Knowledge questions for lok sewa aayog preparation

1, ‘शहिद रंगशाला ‘ कुन जिल्लामा पर्दछ ??
उत्तर = मोरङ
2. ८ वटा जिल्ला भएको एकमात्र अञ्चल कुन हो ??
उत्तर = बाग्मती
3. दक्षिण एसियामा समलिङगी अधिकारलाई
बैधानिक मान्यता दिने एक मात्र मुलुक कुन हो ??
उत्तर = नेपाल
4. नेपालमा हाल सम्म निजि क्षेत्रबाट उत्पादित सबैभन्दा ठूलो जलबिद्युत आयोजना खिम्ती आयोजनाबाट कति मेगावाट बिद्युत उत्पादन हुन्छ ??
उत्तर = ६० मेगावाट
5. नेपालमा बाघ संरक्षणका लागि ३० लाख डलर
सहयोग गर्ने हलिउडका प्रसिद्ध अभिनेता को हुन् ??
उत्तर = Leonardo dicaprio
6. टाउको नघुमाई पछाडि रहेको वस्तु देख्न सक्ने पंक्षी सुगा हो भने जनावर कुन हो ??
उत्तर = खरायो
7. ‘हेलम्बु ‘ कुन जिल्लामा पर्दछ ??
उत्तर = सिन्धुपाल्चोक
8. नेपालमा कति प्रजातिका वन पैदावरको निकासीमा प्रतिबन्ध लगाइएको छ ??
उत्तर = १२ प्रजातिका
9. हाल बिमिस्टेकको अध्यक्षता कुन मुलुकले गरिरहेको छ ??
उत्तर = नेपाल
10. हाल निर्वाचन आयोग भएको भवन राणाकालमा कुन दरबारको नामले
चिनिन्थ्यो ??
उत्तर = चारबुर्जा दरबार
11. दोस्रो राष्ट्रिय विज्ञान दिवसको नारा के राखिएको थियो ??
उत्तर = विज्ञान, प्रविधि र आविष्कार : दिगो विकासको आधार
12. UN महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रथम प्रधानमन्त्रि को हुन ??
उत्तर = बि.पि.कोइराला
13. रेडियो नेपालले कहिले देखी बाल समाचार दिन सुरु
गरेको हो ??
उत्तर = बि.स.२०६४ बैशाख १
14. महान्यायधिबक्ता को नियुक्ति को बाट हुन्छ ??
उत्तर = प्र म को शिफारिसमा राष्ट्रपतिले
 

General Knowledge questions for lok sewa aayog preparation

 
1. सार्कमा जलपरिवष्ठित
राष्ट्र कतिवटा छन् ?
उत्तर = माल्दिभ्स र श्रीलंका
2. ‘गोसाईकुण्ड’नेपालको कुन जिल्लामा पर्दछ ??
उत्तर = रसुवा
3. संघिय शासकीय प्रणाली अवलम्बन गर्ने विश्वको पहिलो देश कुन हो ?
उत्तर = अमेरिका
4. जीवनभर कालो लुगा लगाउने ‘बेनिटो अमिल्क्यर एनद्रे मुसोलिनि’को जन्म
इटालीमा भएको थियो।अब
भन्नुहोस्,उनी इटालीका कति औँ प्रधानमन्त्री थिए?
उत्तर = सातौ
5. प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल
प्रतियोगिताको बिजेता कुन
देश बन्यो ?
उत्तर = भारत
6. चन्द्रमाबाट हेर्दा आकास कुन रङको देखिन्छ ?
उत्तर = कालो
7. साहित्यकार तथा नेपाली कांग्रेसका नेता वि पि कोईरालाको निधन कहिले भएको थियो ?
उत्तर = 2039 साउन 6
8. नेपालको अन्तरिम संविधानको कुन धारामा समानताको हक सम्बन्धि व्यवस्था गरिएको छ ?
उत्तर = धारा 13
9. शान्ति : परेवा :: प्रेम : ??
उत्तर = ढुकुर
10. नेपाल हालसम्म कतिपल्ट संयुक्त
राष्ट्र संघको सुरक्षा परिषदमा निर्वाचित भएको छ ??
उत्तर = 2 पटक
11. क्विक सिल्भर (Quick Silver) भन्नाले के बुझिन्छ?
उत्तर = Mercury
12. निजामती सेवाको पदपूर्ति सम्बन्धमा ‘ पिछडिएको क्षेत्र ‘ भनी कतिवटा जिल्लालाई तोकिएको छ ??
उत्तर = 9 वटा
13. तल दिइएका कुन
जिल्लाको सिमाना भारत
सँग जोडिएको छैन ?
(शाखा अधिकृत प्रारम्भिक
परीक्षा २०६९)
उत्तर = पाल्पा (विकल्पको आधारमा)
 

General Knowledge questions for lok sewa aayog preparation

 
1. नेपाली राष्ट्रिय क्रिकेट
टिमका बर्तमान कप्तान
को हुन् ??
उत्तर = पारस खड्का
2. The first Adaptation Gap Report on Climate Change was
recently released by
उत्तर = United Nations Environment Programme
3. Who won the Madan Prize 2070
recently which is also considered as
Nepalese Nobel Prize?
उत्तर = Radha Poudel
4. 7 December 2014 मा भारतले Guinness बुकमा धेरै मान्छे
उभिएर देशको झण्डा बनाउने किर्तिमान राख्यो !
त्यो भन्दा पहिले उक्त
किर्तिमान कुन देशको नाममा थियो ??
उत्तर = Pakistan (नेपालको किर्तिमान दर्ता भएको थिएन)
5. United States (US) र North Atlantic Treaty Organisation (NATO) ले औपचारिक रुपमा कहिले अफगानिस्तानमा जारी सैनिक अभियान समाप्त भएको घोषणा गरेका थिए ?
उत्तर = 8 December 2014
6. जर्मन Chancellor Angela Merkel
सर्वसम्मत रुपमा 9 December 2014 मा कुन पार्टि प्रमुखको रुपमा पुन: निर्वाचित भएकी थिइन ??
उत्तर = Conservative Christian Democrats
7. सन 2016 मा ब्राजिलमा हुने Olympics र Paralympics खेलका mascot के राखिएको छ ?
उत्तर = Vinicius and Tom
8. Name the Nepali
participant in Miss World 2014 competition
उत्तर = Subin Limbu
9. Who won the Miss World title for the year 2014 in December 2014?
उत्तर = Rolene Strauss
10. Nepal on 23 December
2014 signed agreement with
which country to expand the use of local currency for
border trade?
उत्तर = China
11. कृषि विकास बैँक कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
उत्तर = कुनै मन्‌त्रालय अन्तर्गत पर्दैन , यो स्वायत्त निकाय हो
12. फ्रान्सको व्यंग्य
पत्रिका चार्लि हेब्डोको कार्यालयमा कहिले
आक्रमण भएको थियो ?
उत्तर = Jan 7, 2015
13. १७७९ पुष २७ कुन कुराले प्रसिद्ध छ ??
उत्तर = पृथ्वीनारायण शाहको जन्म
 

General Knowledge questions for lok sewa aayog preparation

 
1. माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लालाई
चिनिन्छ ?
उत्तर = सोलुखुम्बु , ओखलढुङ्गा , खोटाङ
2. मध्यकालिन राज्यको टक्सारी पदको अर्थ के हो ?
उत्तर = ढुकुटी हेर्ने
3. द्वापर युगका अन्तिम
राजा को थिए ?
उत्तर = जन्मेजय
4. 9,16,25,36 पछिको क्रममा कुन अंक आउँछ ?
उत्तर = 49
5. श्रीलंकामा महिन्द्रा राजापाक्षेको दस बर्षे शासनकाल अन्त्य गर्दै नव
निर्वाचित राष्ट्रपति को रहेका छन् ??
उत्तर = मैत्रिपाला सिरिसेना
6. π(r x r) शुत्र प्रयोग गरी के को क्षेत्रफल निकाल्न सकिन्छ ?
उत्तर = वृत्त
7. कुनचाँहि एकाइ आधारभूत एकाइ हो ?
उत्तर = केल्भिन
8. इस्लाम धर्मावलम्बीले नमाज पढ्दा बस्ने आसनलाई के भनिन्छ ?
उत्तर = जानमात्र
9. नोबेल फाउन्डेसनले कहिले देखि मरणोपरान्त नोबेल पुरस्कार प्रदान गर्न बन्द गरेको हो ?
उत्तर = सन् 1974
10. माल्दिभ्सले सार्कको खर्चको कति प्रतिशत
बेहोर्छ ?
उत्तर = 5%
11. WHO का अनुसार किशोर अवस्था भनेर कुन उमेर समुहलाई जनाउँदछ ?
उत्तर = 10 देखि 19 बर्ष
12. गोसाई कुण्ड कुन जिल्लामा पर्दछ ?
उत्तर = रसुवा
13. ICAO को पुरारुप के हो ??
उत्तर = International Civil Aviation
Organization
14. नेपाल सरकारले कहिलेदेखि नेपाललाई ‘कम्लरी मुक्त ‘ घोषणा गरेको छ ?
उत्तर = साउन ३, २०७०
15. एक वयस्क स्वस्थ
मानिसमा कति राता रक्त कोश हुन्छन् ?
उत्तर = करिब 30 trillion
1. नेपालको अन्तरिम संविधान 2063 को कुन धारामा ‘संविधान सभा अदालत’ को गठन गर्न सकिने कुरा उल्लेख छ ??
उत्तर = धारा 118
2. नेपालमा कानुनी रुपमा छुवाछुत र जातीय विभेदको अन्त्य कहिलेको मुलुकि ऐनले गरेको हो ??
[शाखा अधिकृत/ ना सु]
उत्तर = 2020 को नयाँ मुलुकी ऐन
3. तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर = 71 बर्ष
4. सम्राट अशोक कस्को पालामा नेपाल आएका थिए ??
उत्तर = स्थुंको
5. पूर्वको मोति भनेर कुन देशलाई चिनिन्छ ??
उत्तर = श्रीलंका
6. विश्व जनसंख्या दिवस कहिले मनाईन्छ ??
उत्तर = जुलाई 11
7. मार्वलको लागि नेपालको प्रसिद्ध ठाउँ कुन हो ??
उत्तर = गोदावरी
8. फेवा तालबाट निस्कने
खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ???
उत्तर = खत्याड
9. बि.सं. २०६८ को जनगणना अनुसार
नेपालको कुल जनसङ्ख्या कति रहेको छ ??
उत्तर = २,६४,९४,५०४ जना
10. निजामति सेवा नियमावली कहिले जारी भएको हो ??
उत्तर = २०५०/०३/२८
11. खप्तड राष्ट्रिय निकुञ्ज
कहाँ पर्दछ ??
उत्तर = बझाङ, बाजुरा र डोटी
12. पृथ्वी दिवस कहिले मनाईन्छ ??
उत्तर = April 22
13. सन्दुक रुइत कहाँ जन्म कुन जिल्लामा भएको थियो ??
उत्तर = ताप्लेजुङ
14. पृथ्वीमा 50 Kg उचाल्न सक्नेले चन्द्रमामा कति केजि उचाल्न सक्छ ?
उत्तर = 300 केजी
15. पृथ्वी कुन दिशाबाट कतातिर घुम्छ ??
उत्तर = पश्चिमबाट पूर्वतिर
16. आटाकामा मरुभुमी कहाँ अवस्थित छ ??
उत्तर = चिली
17. निम्नमध्येमा कसलाइ दैव तत्व (God Particle) भनिन्छ??
उत्तर = Higgs Boson
18. ‘मुला’ को लागि प्रसिद्ध ठाउँ कुन हो ??
उत्तर = चितलाङ
19. छठ पर्वमा कुन देवताको पूजा गरिन्छ ??
उत्तर = सूर्य
20. उपत्यकाको एक मात्र खुल्ला दिशामुक्त घोषणा भएको जिल्ला कुन हो ??
उत्तर = भक्तपुर
 
• ब्रेल लिपिका आविष्कारक को हुन् ?
– लुई ब्रेल
• इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको एयर एसियाको ए ३२०–२०० विमान कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् २०१४ डिसेम्बर २८
• वि.सं २०७१ पुसमा काठमाडौमा सम्पन्न नेपाल्स मिस टिन अफ द ईयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
– प्रियंका पाण्डे
• वि.सं २०७१ पुसमा काठमाडौंमा सम्पन्न नेपाल्स मिस टिन अफ द इयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
– सुप्रिया हमाल
• वि.सं २०७१ पुसमा चितवनमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
– पिङकीकली
• नाकको टुप्पोले सबैभन्दा चाडो टाइप गरी किर्तिमान कायम गर्ने व्यक्ति को हुन् ?
– मोहम्मद खुर्सिद हुसेन
• विक्रम संवतको थालनी कसले गरेका हुन् ?
– विक्रमादित्य
• नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार सबैभन्दा उच्च मानव विकास सुचकांक भएको जिल्ला कुन हो ?
– काठमाडौं
• सार्क क्षयरोग तथा एचआइभी,एड्स केन्द्र कहाँ रहेको छ ?
– भक्तपुर, नेपाल
• सन् २०१४ अक्टोबरमा मलेसियामा सम्पन्न आईसीसी बल्र्ड क्रिकेट डिभिजन ३ च्याम्पियनको उपाधी कसले जित्यो ?
– नेपाल
• सरकारद्वारा हालै घोषित बडीमालिका नगरपालिका कुन जिल्लामा पर्दछ ?
– बाजुरा
• अस्ट्रेलियाको सर्वोच्च शिखर कोस्कियुस्कोमा गोरखापत्रको प्रथम अंक पुर्याई किर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ?
– सञ्जय पण्डित
• वि.सं २०७१ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गरेको भ्रष्टाचार सुचंकाकमा नेपाल कतिऔं स्थानमा रहेको छ ?
–१२६ औं
• विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको प्रथम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
– सन् २००९ जुन २६,रसिया
 
• सिमरा विमानस्थल कुन
जिल्लामा रहेको छ ?
– बारा
• कुनै पनि बस्तु वा स्थानको उचाई नाप्न प्रयोग गरिने उपकरणलाई के
भनिन्छ ? – अल्टिमिटर
• नेपालसगँ दौत्य सम्बन्ध कायम भएका सबैभन्दा पछिल्लो देश कुन हो ?
– पपुवा न्यूगिनी
• वाणगंगा सिचाई आयोजना कुन जिल्लामा रहेको छ ?
– कपिलबस्तु
• दक्षिण एसियाली क्षेत्रीय
संगठन सार्कको महासचिवमा कुन देशका तिन जनाले कार्यभार सम्हालिसकेको छन् ?
– माल्दिभ्स
• असंलग्न आन्दोलनको आगामी शिखर सम्मेलन सन् २०१७ मा कुन देशमा सम्पन्न हुने भएको छ ?
– भेनेजुयला
• विश्वप्रसिद्द वैज्ञानिक लुई
पाश्चरको जन्म कुन देशमा भएको थियो ?
– फ्रान्स
• सौयमण्डलमा शुक्र ग्रह
पछि दोस्रो चम्किलो ग्रह कुन हो ?
– वृहस्पति
• नेपाल सरकारले सबै
निजामती कर्मचारीहरुलाई कहिले देखि एकै प्रकारको पोशाक लगाउनुपर्ने व्यवस्था गरेको हो ?
– वि.सं २०६८ साउन १ गते
• नेपालमा पहिलो स्थापना भएको औद्दोगिक क्षेत्र कुन हो ?
– बालाजु औद्दोगिक क्षेत्र
• पृथ्वीराजमार्गको मलेखुदेखि धादिङ जिल्लाको सदरमुकाम धादिङ बजार जोड्ने राजमार्गलाई के
भनिन्छ ?
– कालुपाण्डे मार्ग
विश्वको भुगोलसंबन्धी जानकारी… शेयर ठोक्नुहोला
1. विश्वको सबैभन्दा ठुलो महादेश कुन हो ?
– एसिया महादेश
2. अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
– अफ्रिका महादेश
3. प्रशान्त महासागर कस्तो आकारको रहेको छ ?
– त्रिभुज
4. विस्वको सबैभन्दा गहिरो ताल कुनलाइ मानिन्छ ?
– बैकाल ताल
5. नाईल नदी कुन महादेशमा पर्दछ ?
– अफ्रिका
6. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो?
– तिलिचो ताल
7. लास्कार ज्वालामुखी कुन देशमा पर्दछ ?
– चिली
8. विश्वको सर्बाधिक उच्च टापु कुन हो ?
– जाजापिक
9. जापानको प्रसिद्ध पहाड कुन हो ?
– फुजि
10. भुगोलको पिता भनेर कसलाई चिनिन्छ ?
– इरेटस्थिनिज
 
1. गैरआवासिय
नेपाली संघको छैटौं विश्व सम्मेलन
कहिले र कहाँ सम्पन्न
भएको थियो ?
– वि.सं २०७० कातिक २ – ५,
काठमाडौं
2. विश्वका उदियमान अर्थतन्त्र
भएका राष्ट्रहरुको संघ
को छैटौं शिखर सम्मेलन कहिले र
कहाँ सम्पन्न भयो ?
– सन् २०१४ जुलाई १६– १८ ,
ब्राजिल
3. विकास
योजनाका लागि जनसंख्याको सञ्चार
भन्ने नाराका साथ नेपालमा प्रथम
जनसंख्या सम्मेलन कहिले सम्पन्न
भयो ?
– वि.सं २०७१ जेठ २२– २४
4. गुणले रुपलाई भूषित गर्छ, शीलले
कुललाई, सिद्दीले विद्दालाई र
भागले धनलाई भूषित गर्दछ भन्ने
विचारक को हुन् ?
– कौटिल्य
5. हालसम्म कतिजना महिला स्रष्टाले मदन
पुरस्कार प्राप्त गरेका छन् ?
– ३ जना
6. म्याग्सेसे पुरस्कार प्राप्त गर्ने
पहिलो नेपाली को हुन् ?
– महेशचन्द्र रेग्मी
7. नेपालमा हाल प्रचलनमा रहेको राज्य पदाधिकारी तथा कर्मचारीको मर्यादाक्रममा प्रधानमन्त्री कतिऔँ स्थानमा पर्दछ ??
– तेस्रो
8. अन्तराष्ट्रिय जैविक विविधता दिवस कहिले मनाईन्छ ??
– मे 22
9. हाल नेपालका कतिवटा सीमसार क्षेत्रहरु रामसार सूचिमा राखिएको हो ??
– 9
10. लगानीका लागि नेपाललाई प्रमुख गन्तव्यका रुपमा अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने तथा लगानीकर्ताहरुलाई आपसी सहयोग गर्ने उद्धेश्यका साथ नेपाल विजनेस कन्क्लेभ 2014 कहिले सम्पन्न भयो ??
– वि स 2070 चैत 9-10
 
1. सरस्वती नाच कुन जाति सँग सम्बन्धित छ ?
उत्तर = तामाङ
2. अक्टोपसको रगत कुन
रंगको हुन्छ ?
उत्तर = नीलो
3. नेपालमा समजिक सेवा दिवस कहिले मनाइन्छ ?
उत्तर = असौज 6 गते
4. नेपालमा प्रत्यक बर्ष सहिद दिवस कहिले मनाइन्छ ?
उत्तर = माघ 16 गते
5. नेपालले कहिले देखी UNO का लागि स्थयी प्रतीनिधी पठाउन सुरु गरेको हो ?
उत्तर = सन 1955 देखी
6. The study of human beings is called
उत्तर = Anthropology
7. सबैभन्दा धेरै झोलुङ्गे पुल भएको जिल्ला कुन हो ?
उत्तर = बाग्लुङ
8. भ्यागुताको बैज्ञानिक नाम के हो ?
उत्तर = Rana tigrina
9. तलका मध्य कुन रोग सर्दछ ?
उत्तर = कालाजार
10. राजा त्रिभुवनको पालामा कति जना प्रधानमन्त्री भएका थिए ?
उत्तर = छ जना
11. छन्त्याल जातिको प्रमुख वासस्थान कुन
हो ?
उत्तर = म्याग्दि
12. ‘शब्द विद्या ‘ ग्रन्थको रचना कसले गरेका थिए ?
उत्तर = अंशुवर्मा
 
• विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको छैटौं शिखर
सम्मेलन कुन देशमा भएको थियो ?
– ब्राजिल
• पृथ्वी प्रज्ञा पुरस्कार २०७० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– मोदनाथ प्रसित
• नेपालका पहिलो शिक्षा सचिव को हुन् ?
– केदारनाथ उपाध्याय
• कर्मचारी सञ्चयकोषको स्थापना कहिले भएको हो ?
– वि.सं २०१९
• जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्र
थापाको हत्यामा संलग्न पाँच माओवादी कार्यकर्तालाई
कहिले
कैद सजाय सुनाएको छ ?
– २०७१ मंसिर २१ गते
• ह्युगो प्रोटोकल के सगँ सम्बन्धित छ ?
– प्राकृतिक प्रकोप व्यवस्थापन
• बिमस्टेकको नेपाल कहिले सदस्य भएको हो ?
– २००४ सन्
• सगरमाथालाई के पनि भनिन्छ ?
– तेस्रो धुव्र
• आसियानको प्रधान कार्यालय कहाँ रहेको छ ?
– जाकार्ता
• विश्वको सबैभन्दा बढी जनघनत्व भएको देश कुन
हो ?
– सिंगापुर
1. अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?
उत्तर = भेल्ड
2. सार्कको बजेटमा नेपालको योगदान कति % रहेको छ???
उत्तर = 10.72% (पहिले 11.35% थियो )
3. सार्कको स्थापाना कहिले भएको हो ?
उत्तर = सन 1985 डिसेम्बर 8
4. बाच्छो मरेको दुहुनो पशुलाई के भनिन्छ ??
उत्तर = हतुवा
5. नेपाल , जापान , अमेरिका र बेलायत मध्ये कुन मिल्दैन ??
उत्तर = नेपाल (भुपरिवेष्ठित र अल्पविकसित )
6. नेपालको सबैभन्दा ठूलो वन्यजन्तु आरक्ष कुन हो ??
उत्तर = पर्सा वन्यजन्तु आरक्ष
7. सर्वव्यापी घोलक केलाई भनिन्छ ??
उत्तर = पानी
8. नेपाल पूर्वाधार सम्मेलन 2014 कहिले सुरुभएको हो ??
उत्तर = २०७१ कार्तिक २५ र २६ गते
9. डा. रामबरण यादब गणतान्त्रिक नेपालको प्रथम राष्र्टपति पदमा कहिले नियुत्त भए ?
उत्तर = 2065 साऊन 6
10. श्रीलँकाको राष्र्टिय जनाबर कुन हो ?
उत्तर = सिंह
11. पहिलो दैनिक पत्रिका कुनहो ??
उत्तर = आवाज
12. नेपालको इतिहासमा पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ ??
उत्तर = मरिचमान सिंह श्रेष्ठ
13. बहादुर शाहको अर्को नाम के थियो ??
उत्तर = फत्यबहादुर शाह
14. रामको सीता जस्तै कृष्णको के ?
उत्तर = रूक्मिणी
15. काजी कालु पाण्डेको मृत्यु कहाँको लडाईँमा भएको थियो ??
उत्तर = किर्तिपुर
• सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद
प्रतियोगिता कुन देशमा हुने भएको छ ?
– रियो दि जेनेरियो, ब्राजिल
• क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवं उद्योगी बिएल
शर्माको कहिले निधन भएको हो ?
– वि.सं २०७१ पुस २७
• समृद्धि फाउन्डेसनको आयोजनामा एसिया लिवर्टी फोरम २०१५
नामक सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ,
– सन् २०१५ जनवरी ८ देखि १०, नेपाल
• मुलुकलाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने
उद्येश्यसहित ल्याउन लागिएको पर्यटन गुरुयोजना ( सन् २०१५ –
२०२४ ) अनुसार सन् २०२४ सम्ममा वार्षिक कति पर्यटक
भित्र्याउने लक्ष्य छ ?
– २५ लाख
• मिस अर्थ– २०१४ को उपाधि जित्ने सुन्दरी को हुन् ?
– जेमी हेरेल
• मानिसको अनुहारमा कति वटा हाड हुन्छन् ?
– १४ वटा
• घरायसीस्तरमा पानी शुद्ध गर्ने तरिकामध्ये
सबैभन्दा विश्वसनीय एवं सजिलो उपाय कुन हो ?
– उमालेर
• कुन Love Hormone हार्मोनलाई भनिन्छ ?
– Oxytocin Hormone
• नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा विज्ञान
तथा प्रविधि पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
– भोजराज श्रेष्ठ
• सहकारीको अवधारणा कहिले र कुन देशबाट आएको हो ?
– सन् १७६१, स्कटल्याण्ड
• कुन सार्क राष्ट्रको बिदा पर्यटन सूचीमा नेपाल परेको छ ?
– भारत
• २०७१ सालमा प्रदान गरिने गंकी धुस्वाँ बसुन्धरा पुरस्कारबाट
सम्मानित हुने श्रष्टा को हुन् ?
– राजभरोस कापडी भ्रमर
• वि.सं २०७१ पुसमा भएको १९ औं राष्ट्रिय महिला भलिबल
प्रतियोगिताको उपाधि कसले जित्यो ?
– एपीएफ क्लब
• सन् २०१५ जनवरीमा प्रदान गरिएको एसिया प्यासिफिक
प्रेस्टिज बिजनेस ब्रान्ड अवार्ड कसले प्राप्त गरेको छ ?
– माई इन्भेस्टमेन्ट ग्रुप
• फोब्स पत्रिकाले सन् २०१४ मा प्रकाशित
गरेको विश्वका शक्तिशाली व्यक्तिको सूचीमा विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति को हुन् ?
– भ्लादिमिर पुटिन
For More http://loksewaaayogguide.blogspot.com/
Nepalitrend com + lok sewa ayog nepal model question with answer + general knowledge of nepal pdf + Lok sewa + nepali gk question and answer + general knowledge of Nepal + gk np + WWW Nepalitrend com + lok sewa course + lok sewa questions answers 2073 +

7 Comments

  1. amit pandey

    March 15, 2016 at 8:40 am

    miss tin nepal ko ta pandey or supriya hamal

  2. dinesh shah

    March 17, 2016 at 4:07 am

    read of important question

  3. Laxman Joshi

    May 3, 2016 at 7:21 am

    I am success to pass by learn this types of questions. so thanks for upload this types questions

  4. Laxman Joshi

    May 3, 2016 at 7:23 am

    it is most Helpful questions sah G…..

  5. Laxman Joshi

    May 3, 2016 at 7:26 am

    it is most Helpful questions roushan G….. and i think so………..

  6. Khagendra Saud

    July 18, 2016 at 10:05 pm

    Ir is most helpful questions for preposición lok sewa Examination

  7. Dharti Neupane

    July 27, 2016 at 6:36 pm

    It really great help for me plz upload other more question coming day last but not end thanks.

Leave a Reply

Your email address will not be published. Required fields are marked *